#Computer #Operator #Result
आज 2080/09/23 गते सोमबारको दिन लोक सेवाले कम्प्युटर अपरेटर पदको लागि 2080/05/10 लिएकाो लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
देहायका विज्ञापनमा लिइएकाो लिखित परीक्षामा सम्मिलित उम्म्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएको उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैृको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने प्रयोगात्मक परीक्षा तथा अन्तर्वता दिन आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल 2/2 प्रति, दरखास्त फारामको प्रथम र द्बितीया पाना 2/2 प्रति भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावेै उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ ।
==========================================================
कार्यालय :- धनकुटा कार्यालय
सेवा समूह :- विविध
पद :- कम्प्युटर अपरेटर
तह/ श्रेणी:- रा. प. अनंं. प्रथम
विज्ञापन नं. :- 10109-10110-1011-2079/80
==========================================================
कार्यालय :- जलेश्वर कार्यालय
सेवा समूह :- विविध
पद :- कम्प्युटर अपरेटर
तह/ श्रेणी:- रा. प. अनंं. प्रथम
विज्ञापन नं. :- 11408-11401-2079/80
==========================================================
कार्यालय :- पोखरा कार्यालय
सेवा समूह :- विविध
पद :- कम्प्युटर अपरेटर
तह/ श्रेणी:- रा. प. अनंं. प्रथम
विज्ञापन नं. :- 12955-12956-2079/80
==============================================================================================================================
------------------------------------------------------------------------------------------------------------------------------
==============================================================================================================================
#Computer #Operator #Result
Reviewed by All Nepal Cover
on
January 08, 2024
Rating:
Reviewed by All Nepal Cover
on
January 08, 2024
Rating:







No comments: