आज 2080/09/26 गते बिहिवारको दिन Janakpur Social Force(JSF) द्वारा विद्यार्थीहरुको बस यात्रामा ४५% रकम छुटको माङ राख्दै जनकपुर बस व्यबसाय सङको अध्यक्ष मनोज चौधरी लाई ज्ञापन जनकपुरमा विधार्थीहरुको बसमा जान लाग्ने पैसको 45% कम गरेको छ ।
#Janakpur Social Force(JSF), Madhesh Province
Reviewed by All Nepal Cover
on
January 11, 2024
Rating: 5
No comments: